Prabhu Hai Janme
को : प्रभु है जन्मे गाईको गोठमा, प्रचार नाउ
हामी पापीको उद्धार गर्नलाई
१. त्यो सानो डुडमा सुतेको प्रभु है, प्रभु है । (वारि र पारि ज्योतिले ढाकेको) २ (ईश्वरले मानव औतार लिएको) २
२. (हेर्नलाई जाऔं हामी सबै नै मिलेर, है मिलेर) २ (हर्ष मनाउँदै जयजयकार गर्दै) २ (उनको जन्मको प्रचार गर्दै) २
३. (जाऔं हामी सबै दण्डवत् गर्नलाई, गर्नलाई) २ (बालक प्रभुको दर्शन गरौं) २ (आत्माको भेटी चहाउदै) २



