Become A Donor

Become A Donor
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry.

Contact Info

684 West College St. Sun City, United States America, 064781.

(+55) 654 - 545 - 1235

info@zegen.com

Latest Posts

Mahan Ishwor Bicharchu

nepali christan song

Mahan Ishwor Bicharchu

१. महान् ईश्वर बिचार्छु काम तपाईंको, अचम्मको जो सृष्टि गर्नु भो’ हेर्छु तारा, सुन्छु गर्जन् डरलाग्दो, प्रकट सामर्थ संसारमा तपाईको ।

को : प्रशंसा होइरहोस् ईश्वरको, कति महान, कति महान् (२)

२. पहाड-पर्वत, जंगल म जब घुम्छु , पंक्षीहरू म सुन्छु गाएको सुन्दर पहाडदेखि म तल हेर्छु, कलकल आवाज खोलाको सुन्दछु ।

३. जब पिताले एकलौटे पुत्रलाई पठाए जगमा पाप उठाउनलाई मेरो बद्ली क्रूसैमा उनी चढी, उद्धार मेरो गरे रगत बहाई।

४. जयध्वनीसाथ येशू संसारमा आउँछन्, असीम आनन्दसाथ लैजान्छन् वहाँ विनम्रसाथ उनलाई वहाँ पुज्नेछु, महान् ईश्वरको गर्छु प्रशंसा ।

Add Your Heading Text Here