Become A Donor

Become A Donor
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry.

Contact Info

684 West College St. Sun City, United States America, 064781.

(+55) 654 - 545 - 1235

info@zegen.com

Latest Posts

Khrist Mero Muktidata

nepali christan song

Khrist Mero Muktidata

कोः ख्रीष्ट मेरो मुक्तिदाता हुन्, उनी हुन् मित्र पापीको
सदा स्तुति होस् प्रभुको, आदर महिमा उनैको ।

१. येशू संसारको ज्योति हुन्, येशू स्वर्गको बाटो हुन्, येशू तारणहार हुन्, पापीको केवल सहारा हुन् (२)

२. त्यागे येशूले स्वर्ग-सुख, उठाउन पापीहरूका दु:ख दिए येशूले क्रूसमा प्राण, गराउन पापीहरूको त्राण (२)

Add Your Heading Text Here