Become A Donor

Become A Donor
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry.

Contact Info

684 West College St. Sun City, United States America, 064781.

(+55) 654 - 545 - 1235

info@zegen.com

Latest Posts

Herana Akasma Tarako

nepali christan song

Herana Akasma Tarako

कोः हेरन आकाशमा ताराको उज्यालो
     (नवजात प्रभुको दर्शन गर्न नगर बियाँलो) २

१. ईश्वरको वचन पूरो गर्नलाई आए प्रभु जगमा (२) मानवको सबै दुःख बुझनलाई पस्रिए डुडैमा (२) गोठालाहरू छक्क परे जब (२) देखे स्वर्गदूतलाई ढाडस पाई रमाई गए खबर दिनलाई (२)

२. तारालाई आफ्नो लक्ष्य बनाई बढे ज्योतिषीगण (२) भेटी चढाए दर्शन पाई गराए आनन्दित मन (२) (पापी जनको तारणहार) २ मानिसको रूपमा ख्याल नराखी डाँडाकाँडा बढौँ सबै प्रभुमा (२)

Add Your Heading Text Here