Become A Donor

Become A Donor
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry.

Contact Info

684 West College St. Sun City, United States America, 064781.

(+55) 654 - 545 - 1235

info@zegen.com

Latest Posts

Bhedi Goth Charda

nepali christan song

Bhedi Goth Charda

१. भेडी गोठ चर्दा नि चर्दा रात परिगयो
    लौ अब ल्याए गोठमा गोठालाहरूले (२)

२. आगोका वारि नि पारि गोठाला बसे। आफ्ना नि आफ्ना खोरैमा भेडी है सबै पसे (२)

३. सबै ठाउँ अँध्यारो हुदा उज्यालो भयो यो ज्योति केको भन्दै नि गोठाला सबै उठे (२)

४. स्वर्गदूत छेउमा देखी डरले सब कामे । ‘नडराऊ सुन सुसमाचार’ भनी है दूतले थामे (२)

५. गाईको गोठैमा सुन बेथलेहेम गाउँमा तारणहार प्रभु जन्मिए गई हेर त्यो ठाउँमा (२)

६. भेडी गोठ सबै नि छाडी गोठाला हिंडे। प्रभुको दर्शन पाएर दण्डवत प्रणाम गरे (२)

Add Your Heading Text Here